Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौं – सात मुस्लिम बहुल मुलुकका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश कार्यान्वयन नगर्न न्यायालयले अन्तरिम आदेश दिएपछि अमेरिकी प्रशासनले उक्त आदेश फिर्ता लिएको छ । 

ट्रम्पको आदेशमा रद्द गरिएका करिब ६० हजार भिसा फेरि बहाल गरिने विदेश मन्त्रालयले जनाएको हो । सियाटल राज्यका न्यायाधीश जेम्स रोबर्टले ट्रम्पको आदेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएका थिए । ट्रम्पले भने यस रोकावटलाई तथाकथित न्यायाधीशको रायले मुलुकलाई कानून पालना गराउने बाटोबाट बाहिर गराउन खोजेको भन्दै बेतूकको निर्णय उल्ट्याइने र आफ्नो आदेश कार्यान्वयन गराएरै छाड्ने अड्डी लिएका छन् ।

एउटा देशले कस्लाई भित्र आउन र कसलाई नआउन भन्न सक्दैन भने त्यस्तो आदेशको कुनै तूक नहुने जिकीर राष्ट्रपति ट्रम्पले गरेका हुन् । ट्रम्प प्रशासनले भने आफ्नो प्रतिबन्ध कायमै राख्न अब आपतकालिन बाटो अख्तियार गर्न सक्ने बताइएको छ ।

यता, अदालती आदेशपछि विमानस्थलमा रोकिएकाहरु भने अमेरिका जान पाउने भएपछि खुशी भएका छन् । एजेन्सी

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया