Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौं – अशक्त व्यक्तिहरुले मर्न चाहेमा सोबमोजिम गर्न दिनका लागि कानुन बनाउन आदेश दिने वा नदिने भन्ने सम्बन्धमा छलफल गर्न सर्वोच्च अदालतले नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनसँग तीन जनाको दरले एमिकस क्युरी (अदालती सहयोगी) पठाउन आग्रह गरेको छ ।

न्यायाधीशहरु गोपाल पराजुली र चन्द्रशमशेर जबराको संयुक्त इजलासले सो अनुरोध गरेको हो । मर्न चाहेमा उनीहरुलाई सोबमोजिम गर्न दिनका लागि आवश्यक कानुन बनाउन आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायार गरिएको थियो ।

सो बिषय गम्भीर प्रकृतिको भएको उलेख गर्दै सर्वोच्च अदालतले त्यस बारेमा छलफल गर्न एमिकस क्युरी पठाउन नेपाल बार र सर्वोच्च बारलाई अनुरोध गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया