मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – नेत्रहिन विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशले नेपाललाई २ सय ४ रनको लक्ष्य दिएको छ ।

भारतको नयाँ दिल्लीमा पहिले ब्याटिङ गरेको बंगलादेशले निधारित २० ओभरमा २ विकेट गुमाएर २ सय ३ रन बनाएपछि नेपालले २ सय ४ रनको विशाल लक्ष्य पाएको हो ।

बंगलादेशका मोहम्बद अब्दुल मल्लिकले ८३ र मोहम्बद मोसिन हसेन जायले ८८ रन बनाए । नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्दैछ ।

तपाईको प्रतिक्रिया