बर्दिया – सरकार र सर्वोच्चको आदेशविपरीत जिल्ला अस्पताल बर्दियाको हाताभित्र निजी औषधी पसल सञ्चालन गरिएको छ । अस्पतालको सरकारी फार्मेसीसँगै निजी औषधि पसल खड्का मेडिकल स्टोर सञ्चालन हुदै आएको छ ।
नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष एवं वरिष्ठ फार्मासिस्ट बाबुराम हुमागाईंका अनुसार जुनसुकै सरकारी अस्पतालमा आफ्नै फार्मेसी हुुनुपर्छ । बर्दिया अस्पतालको सरकारी फार्मेसीले उपभोक्तालाई १० प्रतिशत अनिवार्य छुट दिने गरेको सुपरभाइजर अविनाश गुप्ताले जानकारी दिनुभयो ।
निजी पसलले पाँच देखि १० प्रतिशत छुट दिने बोर्डमा लेखेपनि नदिने गरेको गुप्ताको दावी छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतबार, माघ १६, २०७३
प्रकाशित समय: १०:३१:००