खोटाङ – दलीय भागबन्डमा बजेट वितरण गर्ने परिपाटीका कारण भूकम्पले क्षतिग्रस्त विद्यालयका विद्यार्थी चौरमा पढ्न बाध्य भएका छन् । जलेश्वरी ३ स्थित जनकल्याण प्राथमिक विद्यालयमा भवन बनाउन आवश्यक भएर पनि बजेट नपाउँदा विद्यार्थी चौरमा पढ्न बाध्य छन् ।
आवश्यकताभन्दा पनि दलका नेताको सिफारिसमा बजेट वितरण गर्ने परिपाटिका कारण आफ्नो विद्यालयले भवन बनाउने बजेट नपाएको व्यवस्थापन समितिका अध्यक्ष धनकुमार राइले गुनासो गर्नुभयो ।
भूकम्पको क्षति र आवश्यकताका आधार गत बर्ष नै भवन बनाउने बजेट पाउनुपर्नेमा यसपल्ट पनि नपाएको उहाँको भनाइ छ । भूकम्पले भवन भत्किएपछि जनकल्याण प्राविले चौरमा पढाइ सञ्चालन गर्दै आएको छ ।
कक्षा तीन सम्म पढाइ हुने विद्यालयमा २९ जना विद्यार्थी छन् । भत्किएको भवनको भग्नावशेष मात्र छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतबार, माघ १६, २०७३
प्रकाशित समय: १०:१६:१५