Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – तीन लाख रुपैयाँ घुससहित पक्राउ परेका अदालतका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट फिर्ता गर्ने कार्य कानुनसम्मत रहेको दाबी सर्वोच्च अदालतले गरेको छ ।

सेवाग्राहीबाट अनियमित रुपमा लिएको रकमसहित अख्तियारले गत शुक्रबार ललितपुर जिल्ला अदालतका नायबसुब्बा श्यामप्रसाद अर्याललाई पक्राउ गरी हिरासतमा लिइसकेको अवस्थामा प्रधानन्यायाधिस सुशीला कार्कीको निर्देशनअनुरुप फिर्ता गरिएको थियो ।

उक्त प्रकरणलाई सर्वोच्चले विज्ञप्तिमार्फत कानुनसम्मत रहेको दाबी छ ।

तपाईको प्रतिक्रिया