Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौैं – मुख्य राजनीतिक दलका शीर्ष नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीबार साँझ भेट गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख नेताहरूसँग भएको भेटमा भण्डारीले संविधान संशोधन विधेयक, संसद् अवरोधलगायत विषयमा चासो देखाएकी थिइन् ।

उनले संविधान कार्यान्वयनका लागि प्रमुख दलहरू मिलेर अघि बढ्नुपर्ने पूर्ववत् सुझाव दोर्होयाएकी थिइन् । प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख नेताहरुसँगको भेटमा राष्ट्रपतिले संविधान संसोधा विधयेक। संसद अवरोध लगायत विषयमा चासो देखाएकी थिइन् । ‘नेताहरूसँग राष्ट्रपतिज्यूले अहिलेको सन्दर्भमा दलहरू मिलेर जानुको विकल्प नरहेको सुझाव दिनुभयो,’ राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भने ।

२०७४ माघभित्र तीनवटै निर्वाचन हुने गरी अघि बढ्न पनि उनले नेताहरूलाई आग्रह गरेकी थिइन् । भेटमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलगायत सहभागी थिए ।

तपाईको प्रतिक्रिया