Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षको पदका लागि दुई पूर्व सचिवसहित १३ जनाले निवेदन दिएका छन् । दरखास्त आह्वान गरेको हिजो अन्तिम १३ जनाले निवेदन दिएका हुन् ।

लोकसेवा आयोगले ती मध्ये एक जनालाई अध्यक्षमा सिफारिस गर्नेछ । शिक्षा मन्त्रालयले सबै निवेदकको नाम गोप्य राखेर हिजो सोमबार नै लोकसेवा आयोगमा पठाइसकेको छ ।

दरखास्त मागेको १५ दिनपछि अधिकांश हिजो दिउँसो ३ बजेसम्म निवेदन दिएका हुन् ।

तपाईको प्रतिक्रिया