काठमाडौं – सत्तारुढ माओवादी केन्द्रले निर्वाचन आयोगमा पार्टीलाई गत बर्ष २६ लाख रुपैयाँ घाटा लागेको विवरण बुझाएको छ ।
केन्द्रले बुझाएको विवरणमा अघिल्लो आर्थिक बर्ष पार्टीको आम्दानी २ करोड ८८ लाख ३३ हजार ३ सय २५ रुपैयाँ १५ पैसा र घाटा २६ लाख १२ हजार ३ सय ८ रुपैयाँ ३१ पैसा रहेको विवरण छ ।
आर्थिक बर्ष सकिएको छ महिनाभित्र रहेक बर्ष राजनीतिक दलले आयव्यय विवरण निर्वाचन आयोगमा बुझाउनुपर्ने संवैधानिक बाध्यता छ ।
प्रावधानअनुसार पुसभित्रै निर्वाचन आयोगमा आयव्यय विवरण बुझाउन आयोगले दलहरुलाई आह्वान गरेकोमा हालसम्म १ सय १० मध्ये २६ दलले मात्र बुझाएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमबार, पौष १८, २०७३
प्रकाशित समय: १०:०३:१२