Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

हेटौंडा – मकवानपुरको बिकट खैराङ गाविसमा लघु जलविद्युत् आयोजना निर्माणपश्चात करिव सय घरधुरी लाभान्वित भएका छन् ।

३२ लाख रुपैयाँको लागतमा निर्माण भएको धुरु रिछाया माइक्रो हाइड्रोपावर सञ्चालनमा आएसँगै खैराङका सय घर झिलिमिली भएको  छ ।

टुकी र सोलारबाट गुजारा चलदाउँदै आएका खैराङ २ डण्टार र धुरु तथा ९ नम्बर वडा कोटेवाङका बासिन्दा बिजुली बाल्न पाएपछि खुशी भएका छन् ।

तपाईको प्रतिक्रिया