काठमाडौँ – चालु अर्थिक वर्षको पहिलो चार महिनामा दुध मासु र अण्डाको उत्पादन ५ प्रतिशतसम्म बृद्धि भएको छ । तर, अण्डाको मूल्य अहिलेसम्मकै महँगो भएको छ ।
करिब ६ महिनाम्म स्थिर रहेको अण्डाको मूल्य आइतबारदेखि बढेर अहिलेसम्मकै उच्च भएको हो । शनिबारसम्म १४ रुपैयाँमा बिक्री भएको अण्डाको मूल्य आइतबारदेखि बढेर १५ रुपैयाँमा बिक्री भएको छ ।
एक दुई दिनअघिसम्म अघिसम्म प्रतिक्यारेट ३८० रुपैयाँ पर्नेमा अहिले बढेर ४ सय पुगेको छ । उत्पादनको अनुपातमा खपत बढेकोले मूल्य बृद्धि भएको व्यवसायीको जिकिर छ ।
अण्डा उत्पादक किसानले अहिले प्रतिगोटा १२ रुपैयाँमा अण्डा बिक्री गरे पनि बजारमा खुद्रा मूल्य १५ रुपैयाँ पुगेको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमबार, पौष ११, २०७३
प्रकाशित समय: १०:१८:३१