Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – हिमालपारीको जिल्ला मुस्ताङमा हिउँ पहिरोपछि भीषण बाढी आएको छ । उपल्लो मुस्ताङमा पर्ने घमी गाविसको ढाक्मार गाउँमा ठूलो बाढी आएको छ ।

हिउँ पग्लेर आइतबार विहान एक्कासी आएको बाढीले ढाक्मार क्षेत्रका आठवटा काठका पुल बगाएको छ । यस्तो ठूला–ठूला ढुंगा खसेर जोमसोम लोमान्थाङ सडक अवरुद्ध बनेको मुस्ताङका प्रजिअ भीमराज पोखरेलले बताउनुभयो ।

अहिलेसम्म मानवीय क्षतिको विवरण भने छैन ।

तपाईको प्रतिक्रिया