Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – नायक रणवीर सिंह र नायिका दीपिका पादुकोण प्रेममा रहेको खबर त कुनै नौलो कुरा भएन । तर, अब यो जोडी आफ्नो घर पनि जान छाडेको चर्चा छ ।

आखिर, घर जान छाडेर कहाँ बसिरहेका छन् त रणवीर र दीपिका ? अन्तराष्ट्रिय समाचारसंस्थाहरुका अुनसार फिल्म ‘पद्यमावती’को छायांकनका क्रममा यी दुई कलाकार आफ्नो भूमिकामा खुबै डुबेका छन् ।

जसकाकारण, यी दुई घर जान छाडेका हुन् । सेटमा काम सकिएपछि दीपिकाले नजिकैको होटलमा बस्न थालेकी छिन् । रणवीरले भने सेटको नजिकै सानो घर नै भाडामा लिएका छन् । दीपिका र रणवीर एक अर्कासँगै भूमिकाको बिषयमा गफ गर्न नजिक बस्न थालेका हुन् ।

जसकाकारण, उनीहरु कैयौ दिनसम्म घर नै जाँदैनन् ।

तपाईको प्रतिक्रिया