Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – संघीयता अनुसार संघ, प्रदेश र स्थानीय तहको संरचना बनाएर कर्मचारी खटाउनुपर्दा सुरुकै अवस्थामा झन्डै ५० हजार कर्मचारी अपुग हुने देखिएको छ ।

हाल स्थानीय निकाय र निजामती गरी झन्डै एक लाख कर्मचारी रहेका छन् । यिनै कर्मचारीलाई संघ, प्रदेश र स्थानीयढ निकायमा खटाउँदा पनि पचास हजार कर्मचारी अपुग हुने देखिएको छ ।

सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन सम्बन्धी मोडालिटी बनाउने क्रममा यस प्रकारको तथ्यांक आएको हो ।

तपाईको प्रतिक्रिया