Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं – कर्मचारीको तलब कति बढ्छ ? उमेर हदबन्दी कति बनाउने ? बढुवा कहिले हुन्छ ? सरूवा कहाँ मिलाउने ? यी निजामति प्रशासन भित्र वर्षभरी बहस हुने र सबैभन्दा महत्व राख्ने विषय हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जनतालाई सहज, सुलभ र प्रभावकारी सेवा दिने दायित्व बोकेको निजामति प्रशासन आफ्नै सुविधाका लागि मात्रै केन्द्रित हुँदा सार्वजनिक प्रशासन कमजोर र निश्प्रभावि बन्न पुगेको छ ।

सरकार फेरि निजामति कर्मचारीको उमेर हद ५८ वर्षबाट बढाएर ६० पुर्याउन निजामति सेवा ऐन,२०४९ मा पाँचौ संशोधन प्रक्रिया अघि बढाएपछि कर्मचारीतन्त्र, मन्त्रिपरिषददेखि संसदसम्म बहस चर्किएको छ ।

संघीयता लागू भएपछि प्रशासनिक पुनः संरचना कसरी गर्ने भन्ने तयारी भइरहेका बेला सामान्य प्रशासन मन्त्रालयमार्फत ऐन संशोधन मस्यौदा मन्त्रिपरिषदमा पुगेपछि यसलाई जसरी पनि पास गराउनेमा एक पक्ष लागेको छ भने अर्कोपक्ष कसैगरी पनि पास हुन नदिन लागेको छ ।

तपाईको प्रतिक्रिया