Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

सुर्खेत – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले जोखिम मोलेर संविधान संशोधनको प्रस्ताव ल्याएको भन्दै त्यसलाई कुनै हालतमा फिर्ता नलिने अडान दोहोर्‍याएका छन ।

‘सरकारले संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता लिन्न, बरु परिमार्जन गर्न सकिन्छ’ वीरेन्द्रनगरमा बिहीबार कर्णाली एक्स्पो तथा अन्तर्रा्ष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै दाहालले भन्नुभयो । सबै भूगोल, जात जातिको असन्तुष्टि सम्बोधन गरेर सरकार छिटो निर्वाचनको मिति घोषणा गर्न तत्पर रहेको उहाँको भनाइ थियो ।

हाल दर्ता गरिएको संशोधन प्रस्ताव काँग्रेस एमालेले नै तयार पारेको ड्राफ्ट भएको उनको जिकीर थियो ।

तपाईको प्रतिक्रिया