काठमाडौं – सरकारले संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधनका विषयमा छलफल गर्न सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो बिहिबार फेरि भारतीय दूतावास गएका छन् ।
त्यहाँ उनले राजदूत रञ्जित रे सँग वार्ता गरेको स्रोतले बताएको छ । राजदूत रे लाई भेट्न महतो करिब ११ बजे लैनचौर पुगेका थिए । त्यहाँ उनी करिब साढे १२ बजेसम्म बसेका थिए । बानेश्वरस्थित पार्टी कार्यालयमा बोलाइएको पार्टी बैठक अघि उनी लैनचौर गएका हुन् ।
दूतावासबाट निस्किएपछि महतो सोझै पार्टी कार्यालय गएका थिए । सरकारले संसदमा दर्ता गराएको संशोधन विधेयकमाथि छलफल गर्न महतो दूतावास गएको पार्टी स्रोतले बताएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७३
प्रकाशित समय: १०:४५:५८