Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – हप्ताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको छ । सुन आइतबार तोलाको ५८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ भने स्थिर छ । चाँदी आइतबार पनि तोलाको ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । यसैबिच दसैँमा सुनको कारोबार बढ्ने आस गरेपनि सोचे अनुसार नभएको व्यवसायीले बताएका छन् ।

तपाईको प्रतिक्रिया