प्रकृतीलाई जित्न सकेनौं भन्दै यसरी भक्कानीए धुमुर्स (भिडियोसहित)
काठमाडौँ – हास्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस) ले सिन्धुपाल्चोकमा निर्माणाधीन गिरान्चौर एकिकृत बस्ती निर्धारीत समयमा सम्पन्न गर्न नसकेको भन्दै सबैसमक्ष माफी माग्नुभएको छ ।
बस्ती निर्माण सुरु गर्दा घटस्थापनाको दिन हस्तान्तरण गर्ने लक्ष्य राखेको भएपनि उक्त लक्ष्य पुरा हुन नसकेपछि उहाँले प्रेस विज्ञप्ति र भिडियोमार्फत सबैसँग माफी माग्नुभएको हो । उहाँले जेठदेखिको निरन्तरको पानीले समस्या परेको भन्दै भिडियोमा भक्कानीँदै उहाँले भन्नुभएको छ,‘सबै चीजहरु मिलाउन सक्यौ, समाज मिलाउन सक्यौ, सबैलाई जित्यौं तर हामीले प्रकृतिलाई जित्न सकेनौं ।
दिनरात खट्दा पनि तोकिएको समयमा काम सम्पन्न नभएपनि आफूलाई सहयोग गर्ने सबैप्रती आभार पनि प्रकट गर्नुभएको छ । प्रकृतिले साथ दिएमा सुन्दर शहर तिहार अघि नै हस्तान्तरण गर्ने पनि उहाँले बताउनुभएको छ ।
भिडियो :
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।