Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १०, २०८१
Thursday, September 26, 2024

काठमाडौँ – हास्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस) ले सिन्धुपाल्चोकमा निर्माणाधीन गिरान्चौर एकिकृत बस्ती निर्धारीत समयमा सम्पन्न गर्न नसकेको भन्दै सबैसमक्ष माफी माग्नुभएको छ । dhurmus-weeping

बस्ती निर्माण सुरु गर्दा घटस्थापनाको दिन हस्तान्तरण गर्ने लक्ष्य राखेको भएपनि उक्त लक्ष्य पुरा हुन नसकेपछि उहाँले प्रेस विज्ञप्ति र भिडियोमार्फत सबैसँग माफी माग्नुभएको हो । उहाँले जेठदेखिको निरन्तरको पानीले समस्या परेको भन्दै भिडियोमा भक्कानीँदै उहाँले भन्नुभएको छ,‘सबै चीजहरु मिलाउन सक्यौ, समाज मिलाउन सक्यौ, सबैलाई जित्यौं तर हामीले प्रकृतिलाई जित्न सकेनौं । 14457261_1051777318276353_2256390532556227855_n

दिनरात खट्दा पनि तोकिएको समयमा काम सम्पन्न नभएपनि आफूलाई सहयोग गर्ने सबैप्रती आभार पनि प्रकट गर्नुभएको छ । प्रकृतिले साथ दिएमा सुन्दर शहर तिहार अघि नै हस्तान्तरण गर्ने पनि उहाँले बताउनुभएको छ ।

भिडियो : 

तपाईको प्रतिक्रिया