Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पशुपति शमशेर राणा चुनिनु भएको छ । बुधबार राजधानीमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले राणालाई अध्यक्ष चयन गरेको हो । यसअघि गरिएको सम्झौताबमोजिम लोकेन्द्रबहादुर चन्दले राणालाई अध्यक्ष पद हस्तान्तरण गर्नुभएको हो ।

केन्द्रीय समिति बैठकमा चन्दले राणालाई अध्यक्ष बनाउन भनी गरेको प्रस्तावमा नेता डा. प्रकाशचन्द्र लोहनीले समर्थन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया