Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउन बुधबार एक कार्यदल गठन गर्ने भएका छन् ।

दुई दलबीच बुधबार सिंहदरबारमा भएको बैठकमा कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदलमा दुई दलका ६ जना सदस्य रहनेछन् । काँग्रेसका एक नेताका अनुसार बुधबार साँझसम्म माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले आ– आफ्नो पार्टीबाट तीन तीन जना सदस्य चयन गर्ने बताईएको छ ।

कार्यदलले काँग्रेस र माओवादीको संयुक्त सरकार सञ्चालनका लागि न्युनतम साझा कार्यक्रम बनाउने छ ।

तपाईको प्रतिक्रिया