Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – सप्तकोशी नदीमा पानीको बहाव यसबर्षकै उच्च भएको छ । Koshi-Nadi-390x273

पानीको बहाप उच्च भएपछि खतराको संकेत रातो बत्ती बालिएको छ । दश दिनयता लगातारको बर्षाको कारण कोशी नदीमा पानीको बहाव यो बर्षकै उच्च रेकर्ड भएको हो । पछिल्लो पटक विहान १० बजे नदीमा प्रतिसेकेण्ड २ लाख ७२ हजार ५ सय १५ क्युसेक मापन गरिएको छ ।

पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका ५६ मध्ये अहिले ३५ वटा ढोका खोलिएको छ । बिहान ५ बजे जलस्तर केही घटेपनि अहिले निरन्तर बढीरहेको बताईएको छ ।

 

तपाईको प्रतिक्रिया