काठमाडौँ – चीनले नेपालको आन्तरिक परिस्थितिमा आउने कुनै पनि परिवर्तनले दुई देशको सम्बन्धमा असर नगर्ने प्रस्ट पारेको छ ।
मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ विदेश मन्त्रालयले नेपालका नेताहरूले जनताको आकांक्षालाई पहिलो प्राथमिकतामा राखेर स्थायित्वका मिलेर काम गर्ने आशा लिएको बताएको हो । नेपालमा सरकार परिवर्तनको प्रयाससँगै चीनसँग भएको सम्झौतालाई लिएर चिन्ता व्यक्त भइरहेको बेला बेइजिङको यस्तो वक्तव्य आएको हो ।
चीनले नेपालमा सबै राजनीतिक देशले देशको हितलाई पहिलो प्राथमिकता दिने विश्वास व्यक्त पनि गरेको छ । ‘एक छिमेकी र मित्रका नाताले चीन नेपालका सबै पक्षले जनताको चाहनालाई पहिलो प्राथमिकतामा राखेर नेपालको स्थायित्व र विकासका लागि काम गर्ने आशा गर्छ’ विज्ञप्तिमा भनिएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मंगलबार, साउन ११, २०७३
प्रकाशित समय: १६:३५:३२