Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – कोरियन भाषा परीक्षा (ईपीएस) को नतिजा सार्वजनिक भएको छ । Untitled-3

गत असार ४ र ५ गते लिइएको कोरियन भाषा परीक्षाको नजिता मंगलबार सार्वजनिक गरिएको हो । परीक्षामा तीन हजार पाँच सय १७ जना परीक्षार्थी उत्तिर्ण भएको मानव श्रोत तथा संशाधन विकास केन्द्र (एचआरडी) ले जनाएको छ । नेपाललाई कोरियाले तीन हजार एक सय कोटा छुट्याएको थियो । तर परीक्षामा ४१७ जना बढी पास भएका छन् ।

यस वर्षका लागि लिइएको उक्त परीक्षामा ६० हजार ६ सय जना सहभागी भएका थिए । यस वर्षका लागि मानव श्रोत तथा संशाधन विकास केन्द्र कोरियाले कृषि र उत्पादनशील क्षेत्रका लागि तीन हजार एक सय कोटा निर्धारण गरेको छ ।

रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस् :

तपाईको प्रतिक्रिया