- समुद्रपारि डट कम सेतीको डरलाग्दो खोच कास्कीको महतगौंडा ढुङ्गेसाँघुस्थित सेतीले बनाएको गल्छी । पोखरा र आसपासका अधिकांश क्षेत्रमा सेतीबाट जमिन कटान गरी साँघुरा गल्छी हुँदै बगेको छ । तस्बिर : वासुदेव पौडेल प्रकाशित मिति: आइतबार, साउन ०९, २०७३ प्रकाशित समय: १४:३४:०२