Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौँ – सत्ता साझेदार मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

पार्टीको शनिवार बसेको संसदीय दल र राजनीतिक कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई पार्टीले दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । पार्टी कार्यालयका सचिव परमानन्द मेहताले आजको बैठकले पार्टीबाट सरकारमा नेतृत्व गरेका तीन मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिनुभयो ।

उहाँले पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्रीको राजीनामा पत्र तयार भएको र आइतबारसम्म पत्र प्रधानमन्त्रीलाई बुझाइने बताउनुभयो । फोरम लोकतान्त्रिकबाट अध्यक्ष गच्छदार उपप्रधानमन्त्री एवम् भौतिक योजना तथा पूर्वाधारमन्त्री, स्वास्थ्यमन्त्री रामजनम चौधरी र स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलम सरकारमा सहभागी हुनुहुन्छ ।

उक्त पार्टीबाट १४ जना सांसद व्यवस्थापिक–संसद्मा रहेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया