Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – गोरखा केन्द्रबिन्दु गरेर आज दिउँसो भूकम्पको परकम्प गएको छ ।

दिउँसो ११ बजेर ५९ मिनेट जाँदा गोरखा केन्द्रबिन्दु गरेर ४ दशमलव १ म्याग्नेच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यो भूकम्प पनि गत वर्षको वैशाख १२ गतेको विनाशकारी भूकम्पकै पराकम्प हो । 11

विनाशकारी भूकम्पको वर्ष बितिसक्दा पनि त्यसका पराकम्प जाने क्रम रोकिएको छैन् । गोरखा भूकम्पपछि हालसम्म ४ म्याग्नेच्युड माथीका ४ सय ६५ भन्दा बढी परकम्प गैसकेका छन् ।

यसअघि शुक्रवार काठमाडौँको कीर्तिपुर केन्द्रबिन्दु गरेर ३ दशमलव ७ म्याग्नेच्युडको पराकम्प गएको थियो ।

तपाईको प्रतिक्रिया