यसरी गर्छन् श्रीमतीले श्रीमानको पसिनाको दुरुपयोग (भिडियोसहित)
काठमाडौँ – श्रीमान बिदेशीएपछि श्रीमतीहरु विभिन्न बहानामा शहर छिर्ने र समाजले नपचाउने गतिविधिमा संलग्न भएका समाचारहरु हामीले धेरै पटक लेखेका र पढेका छौँ । यी र यस्तै वास्तविक कथालाई समेटेर तीज गीत पनि तयार पारिएको छ ।
गायक तथा शब्द संकलक नमराज पाण्डेले यही विषयवस्तुलाई उठाँउदै ‘तेरी स्वास्नी पोईला गई’ भन्ने तीज गीत बजारमा ल्याएका हुन् । जन्म दिने बाबु आमालाई विश्वास नगरेर आफ्नी शहर पुर्याएकी श्रीमतीको चर्तिकला गीतमा देखाईएको छ ।
प्रस्तुत गीतको स्वरमा निरु गुरुङले साथ दिएकी छिन् । श्रीमान् बिदेशिएपछि श्रीमती बजार पुगेको र बजारमा धेरै केटा रोजेर मोजमस्ती गरेर श्रीमान्ले पठाएको धनलाई अनावश्यक खर्च गरेको गीतको सन्देश छ ।
खासगरि हास्यब्यङ्य कलाकारिता गरिहरेका पाण्डेले आफ्नो भविष्य गीतसंगीतमै बिताउने बताउदै आएका छन् ।
भिडियो :
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।