Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – आज ११ बजे बस्ने भनिएको व्यवस्थापिका संसदको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रमुख दलका शीर्ष नेताहरूसँगको छलफल पछि सभामुख ओनसरी घर्तीमगरले बैठक २ बजेसम्म स्थगित गर्नुभएको हो ।

यसैवीचमा २ बजे बैठक बस्नुअघि दिउँसो १ बजे फेरि शीर्ष नेताहरूले सभामुखसँग छलफल गर्ने बतार्ईएको छ ।

तपाईको प्रतिक्रिया