Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – स्वास्थ्यमा सुधार हुँदै गएपछि काँग्रेस महामन्त्री सशांक कोइरालाको डिस्चार्ज गरिएको छ । दुई साताअघि अकस्मात बिरामी भएपछि कोइरालालाई ओम अस्पतालमा भर्ना गरिएको थियो । 20072016101114shashank-600x0

उहाँलाई दिइने एन्टिवायोटिक तथा इन्जेक्सनको पुरा भएको  र निमोनिया समेत निको भएकोले आज डिस्चार्ज गरिएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । कोइरालाको रगत र फोक्सोको एक्स–रे परिक्षण प्रतिवेदन सामान्य देखिएको छ ।

डिस्चार्ज भएपनि उहाँलाई दुई सातासम्म घरमै आराम गर्न चिकित्सकले सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया