Deneme Bonusu Veren Siteler
शनिबार, पौष १३, २०८१
Saturday, December 28, 2024

टर्की – टर्कीमा सैनिक कुमा संलग्न एक हजार पाँच सय ६३ जना सैनिक पक्राउ परेका छन् । राष्ट्रपति रिसेप टाइप एर्डोगानप्रति बफादार सुरक्षाकर्मीले कुमा संलग्न सैनिकलाई पक्राउ गर्न सुरु गरेको हो ।

tt

पक्राउ पर्नेमा २९ जना कर्नेल र पाँच जर्नेल गरी ३४ जना सैनिक अधिकृत छन् । शुक्रबार बेलुका सेनाले कु गरेपछि भएको झडपको क्रममा कम्तिमा ६० जनाको ज्यान गएको छ । ज्यान जानेमा अधिकांश सर्वसाधारण नागरिक छन् ।

तपाईको प्रतिक्रिया