Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

टर्की – टर्कीको राजधानी अंकारामा सैनिक कु पछि भएको झडपको क्रममा कम्तिमा ६० जनाको ज्यान गएको छ । शुक्रबार रातभरी सेना र प्रदर्शनकारीबिच भएको झडपको क्रममा ६० जनाको ज्यान गएको सरकारी अधिकारीले बताएका छन् ।

ee

मारिनेमा अधिकांश सर्वसाधारण नागरिक छन् । यस क्रममा तीन सय ३६ जना पक्राउ परेका छन् । राष्ट्रपति रिसेप टापेइ एर्डोगानले सेनाको सानो समूहले कु गरेको र उनीहरुले ठूलो मूल्य चुकाउनु पर्ने बताउनुभएको छ । कु को विरोधमा नागरिक प्रदर्शनमा उत्रिएका छन् ।

तपाईको प्रतिक्रिया