- समुद्रपारि डट कम धरहरा पुनः निर्माणका लागि १ करोड नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले ‘मेरो धरहरा मै बनाउँछु’ कोषमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई रु एक करोडको चेक हस्तान्तरण गर्दै पुनर्बिमा कम्पनी लिमिटेडका अध्यक्ष महेशकुमार गुरागार्इं । प्रकाशित मिति: मंगलबार, आषाढ २८, २०७३ प्रकाशित समय: १४:४६:१९