Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – सर्वोच्च अदालत अन्तर्गतको संवैधानिक इजलासले दिएको आदेश विपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार हाहतियार, खरखजाना र ज्यान मार्ने उद्योगमा कैद सजाय भोगिरहेका एक कैदीको बाँकी कैद समय सोमबार माफी दिनुभएको छ । rastapati

मन्त्रिपरिषदको केही दिनअघि बसेको बैठकले गरेको सिफरिसबमोजिम राष्ट्रपति भण्डारीले अर्घाखाँची जिल्लामा कैद भोगिरहेका रुद्रप्रसाद पराजुलीले बाँकी कैद सजाय सर्वोच्चको आदेशविपरीत हुने गरी माफी दिनुभएको आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

अदालतले हाल कसैलाई पनि माफी मिनाहा दिने कार्य नगर्न दिएको आदेश सरकारका सम्बन्धित निकायहरूले पाइसकेका भए पनि मन्त्रिपरिषदले त्यसको अवज्ञा गर्दै पराजुलीलाई माफी दिएको हो ।

तपाईको प्रतिक्रिया