Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – मापदण्ड विपरीत सिलिन्डर उत्पादन गर्ने ग्यास उद्योग खारेज गर्ने तयारी गरिएको छ ।

सिलिन्डर रिफिलिङ गर्ने निजी ग्यास उद्योगीले बजारमा एकाधिकार कायम गरी गुणस्तरहीन सिलिन्डर उत्पादन गरे खारेज गर्नेसम्मको नीति ल्याउने तयारी सरकारले गरेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

निगमका प्रवन्ध निर्देशक गोपाल खड्काका अनुसार नेपालमा ५५ वता ग्यास सिरफिलिङ गर्ने बोटलिङ प्लान्ट छन् ।

ठूलो संख्यामा उद्योग भए पनि सुरक्षाको भरपर्दौ आधार पालना नगरेको र उपभोक्ताको मागअनुसार ठूलो परिणाममा सिलिन्डरसमेथ उत्पादन नगरेकाले यस्ता उद्योगलाई लगाम लगाउने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया