सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

इटहरी- सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको बा१झ ९८९० नंको गाडीलाई ना१ख २३१७ नं को ट्रकले पछाडिबाट ठक्कर दिँदा उहाँका स्वकीय सचिव वसिम आलम खाण गम्भीर घाइते हुनुभएको छ ।
मन्त्री पण्डित भने सामान्य हुनुहन्छ । घाइते खाणलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

तपाईको प्रतिक्रिया