Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

Prachandaकाठमाडौं- चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिमको कञ्चनपुरका ग्रामीण क्षेत्र तर्फ जान लागेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको बाटोमा बम भेटिएको छ । सुरक्षा निकायले बम निष्क्रिय बनाएको छ ।

कञ्चनपुर क्षेत्र नं. १ को बेलउरीमा आयोजित चुनावीसभालाई सम्बोधन गर्न दाहाल बुधबार त्यसतर्फ जाँदै थिए । दाहाललाई अवरोध पुर्याउन चन्देउ नजिकै जंगल छेउको बाटोमा बम राखिएको थियो । सुरक्षा निकायले बम हटाएपछि दाहाल बेलउरी गएका हुन् ।

दाहाल बुधबार नै काठमाडौं फर्केका छन् ।

तपाईको प्रतिक्रिया