राष्ट्रपति डा. रामवरण यावदले राष्ट्रिय शिक्षा दिवस तथा अन्तरराष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा २३६ छात्रछात्रालाई विभिन्न श्रेणीको नेपाल विद्याभूषण पदक तथा नेपाल छात्रा विद्यापदक प्रदान गरेपछि उनीहरुसँग सामूहिक तस्बिर खिचाउनुहुँदै । तस्बिर: एन. शर्मा