रुकुमको सानीभेरी नदीमा पौडिएर आएका २ युवाहरु । खलंगा गाविसको माछ्मिबाट झुला र गराएला गाविसको सिमाना ठाँटीमा रहेको गाई गोठमा जाने आउने क्रममा उनीहरु दिनहुँ २ पटक साँझ र बिहान सानीभेरीमा पौडीने गर्दछन् । तस्विर- समुद्रपारि
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार