मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024
काठमाडौं– राजनीतिक घटनालाई आधार मानेर बनाइएको नेपाली फिल्म नागरिकको छायांकन सकिएको छ । विमल पौडेलको निर्देशनमा बनेको नागरिकमा रमेश बुढाथोकी, गणेश उप्रेती, अनु शाहलगायतले अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया