प्रकृतिका बरदान भन्दै पुनमले देखाइन्मुम्बई- भारतमा अनेक बहानामा चर्चामा रहने रुचाउने मोडल पुनम पाण्डेले फेरि अर्को फण्डा ल्याएकी छन् ।माइक्रोब्लग टि्वटरमा उनले नयाँ तस्बिर राखेकी छन् । सेतो कालो बिकीनी लगाएकी उनले आफ्ना स्तनलाई प्रकृतिको बरदान भनेकी छन् । प्रकाशित मिति: मंगलबार, साउन १६, २०६९प्रकाशित समय: २०:४०:२७