आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको योकोहामामा हुन लागेको साहित्यीक श्रृंखलाको तयारी पुरा भएको छ । अनेसास जापानको स्थापना कालदेखिकै पहिलो पटक जापानको योकोहामामा आयोजना हुन लागिरहेको हो ।

यस पटकको साहित्य श्रृंखला भानु जयन्तीको रुपमा गर्न लागेको बताईएको छ । उक्त कार्यक्रममा सम्पूर्ण साहित्यप्रेमी मित्र, बिद्यार्थी लगायत ब्यबसायीहरुलाई साहित्यीक श्रृंखला कार्यक्रम मा उपस्थितिको लागि आयोजक पक्षले हार्दिक अनुरोध अनुरोध गरेको छ ।

कार्यक्रम सम्बन्धी विस्तृत विवरणः

कार्यक्रम – भानु जयन्ति (साहित्य श्रृंखला )

मिति – जुलाई ८ तारिख आइतबार

समय – दिनको ठिक ३ बजे

स्थान – कानागावा केन मिन खाचुदोउ सपोर्ट सेन्टर , रूम नम्बर ३०५

आउने तरिका – योकोहामा स्टेसन निसीगुची बाट पैदल ५ मिनेट

जानकारीको लागि सम्पर्कः

कृष्ण के श्रेष्ठ काल्स : ०९०-६४७८-१५९१

पुस्कर जंग थापा : ०९०-८८१०-९०१४

धिषण निरौला : ०८०-३५७०-०२२९

देबी इन्ग्नाम : ०८०-४७३४-४२९५

प्रकाश पौडेल माइला : ०८०-४१५५-३१३२

तपाईको प्रतिक्रिया