Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024
काठमाडौं- नेपालमा दैनिक दुई हजार २ सय ८ शिशुको जन्म हुने गरेको छ ।
सुचना तथा सञ्चारमन्त्रालयद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा बालकृष्ण सुवेदीले सो जानकारी दिनुभएको हो।
त्यसैगरी, नेपालमा प्रत्येक दिन सरदर ६ सय ३५ जनाको मृत्यु हुने गरेको सो अवसरमा जानकारी दिइयो। -रासस
तपाईको प्रतिक्रिया