शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024
काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले भातृ सङ्गठन विघटनपछि पार्टीभित्र उत्पन्न समस्याको सम्मानजनक ढङ्गले समाधान खोजिनुपर्ने बताउनुभएको छ ।
गृहजिल्ला डडेल्धुरामा उहाँले पत्रकारहरूसँग कुरा गर्दै दुई पार्टी एकीकरणका बेला आफू र स्व गिरिजाप्रसाद कोइरालाबीच भएको सहमतिलाई अहिलेको नेतृत्वले तोडेको आरोप लगाउनुभयो ।
देउवा आफूमाथि धोका भएको भन्दै एक सातायता देश दौडाहामा हुनुहुन्छ । गुल्मीबाट सुरु भएको देश दौडाहा पहिलो चरणमा मध्य तथा सुदुपश्चिमसम्म रहने छ ।
तपाईको प्रतिक्रिया