Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं– मंसिर महिना विवाहका लागि लगन भएको महिना हो । गाउँसहर जताततै विवाहको मौसम छ ।
विवाहमा सांस्कृतिक, धार्मिक र सामाजिक मुल्य मान्यता पूरा गर्नैपर्छ । खासगरी सहरका विवाहमा तडक भडक बढी हुने गरेको छ । टन्न गरगहना, पार्टी प्यालेजमा विवाहभोज अनी पाहुनालाई दक्षिणा ।
एक दिनको विवाहले वर्षौंसम्म ऋणमा डुब्नुपर्ने अवस्था छ । समाजशास्त्री डा. गणेश गुरुङ विवाह बढि खर्चिलो हुँदै गएको बताउँछन् ।
नेपालमा यस वर्ष विवाह महंगिएको बताउने धेरै दुलाहा दुलही भेटिएका छन् । उनीहरुको भनाइ छ– ‘१० लाख जोहो नगरी विहे गर्न नसकिने भो ।’
विवाहका लागि न्यूनतम खर्च हेर्नुस्
सुन १० तोला रु. ५, ६०, ०००
भोजभतेर रु. १, २०, ०००
कपडा रु. १, ५०, ०००
अन्य खर्च रु. ५०, ०००
जम्माः ८, ८०, ०००
तपाईको प्रतिक्रिया