Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025
काठमाडौं– माओवादी उपाध्यक्ष मोहन वैद्यले आफू र एमाले अध्यक्ष झलनाथ खनाल नबिग्रेको नेता भनी टिप्पणी गरेका छन् ।
राजधानीमा सोमबार आयोजित कार्यक्रममा वैद्यले माओवादी अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ र प्रधानमन्त्री डा.बाबुराम भट्टराईमाथि पनि कलंकको टिका लागेको बताए । उनले भने, ‘ठूला पार्टीमा पनि सबै बिग्रेका छैनन् । हाम्रो पार्टीमा म छु, एमालेमा झलनाथ हुनुहुन्छ ।’

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया