Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
काठमाडौं- बिख नभएको सर्प र इख नभएको मान्छेको के काम ? यो उखान सुन्नु नै भएको होला ।
यो उखान अरुले वास्ता गरे/गरेनन् तर नवनायिकाले भने शिरोधार्य नै गरिन् । पहिलो फिल्मबाट निकालिएको झोंकमा उनले फोहोरी शब्दमात्र बोलिनन् । नाङ्गिइन् पनि ।
एकपटक तस्बिर हेर्नुस् त
तस्बिर साभारः शुक्रबार साप्ताहिक
यो तस्बिर चपली हाइट चलचित्रका लागि बिनिताले दिएको हो । सुटिङ सकिएको चलचित्रको पोस्टर बनाउन उनले फोटो खिचाएको रे । हिरोले अँगालो मारेर विनिताका स्तन छोपिदिएका छन् । अब यो चलचित्रले भने हाइट लिने हो कि नलिने हो त्यो भने हेर्न बाँकी नै छ ।
तपाईको प्रतिक्रिया