Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
विर्तामोड– झापाको चारपाने ३ मा सोमबार साँझ खेत जोत्ने क्रममा ट्रयाक्टरले किचेर एक बृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानिय ७० वर्षीय बाबुलाल मर्डी छन् । खेत जोतिरहेको मे १ त  ३४०९ नंम्बरको ट्रयाक्टरले ठक्कर दिंदा मर्डीको घटनास्थलमै मृत्यु भएको पूर्व जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनापछि चालक फरार रहेकोले खोजी भइरहेको प्रहरीले बताएको छ ।
तपाईको प्रतिक्रिया