मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024
काठमाडौं– प्रहरी प्रधान कार्यालयले चार सय ५० जना प्रहरी निरीक्षकको सरुवा गरेको छ । कार्यालयले एकै पटक चार सय ५० जना प्रहरी निरीक्षकको सरुवा गरेको हो ।
आवश्यकता अनुसार सरुवा गर्नु पर्ने भएकाले मंसिर महिनाको तलब भत्ता समेत हाल तोकिएको दरवन्दीबाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया