शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिन सामान्यतया अनुकुल देखिन्छ मिलेर काम नगर्नु होला । साझेदारी काम विग्रिन सक्छन् । परिवारको सहयोग लिएर काम गर्नु होला । यात्रामा विलम्ब हुनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  आत्मबल बढ्ने । परिश्रमको फल पाईनेछ । कारोवारमा ध्यान दिनु होला । व्यापार व्यवसायमा सम्भावना राम्रै देखिन्छ । विवादमा नफस्नु होला । आम्दानी बढ्ला ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  काम थोरै अलमल धेरै हुनसक्छ । काम काजमा विलम्ब हुने वा विग्रिने सम्भावना देखिन्छ । यात्रामा कठिनाई हुनेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मानसिक चिन्ता बढ्ने छ । आफ्नै कारण काम काजमा विलम्व हुने छ,जसका कारण अरुले फाइदा लुट्ने छन् । समस्याको घेराबाट बाहिर जान पाईने छै्रन । खर्च बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): उद्योग, पराक्रम बढ्नेछ । अवरुद्ध काम आफ्नै पहलमा सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । समयको सदुपयोग गर्नु होला नत्र पछि पश्चताप हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): कार्य क्षमता बढाउनु पर्ने देखिन्छ । काम गर्दा बाहिरी कुरालाई ध्यान दिन नभुल्नु होला । धन दिने काम नगर्नु होला । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): भावावेगमा काम नगर्नु होला । योजना बनाएर काम गर्न सके दिन उत्तम देखिन्छ । गरेका अधिकाँश काम सफल हुनेछन् । काम गरेर नाम राख्न सकिनेछ । आफन्तको सहयोग अल्प मिल्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  अत्यन्त संवेदनशिल भएर काम गर्नु होला नत्र दुःख पाउनु हुनेछ, घाटा हुनेछ र शारीरिक पीडा सहनु पर्नेछ । व्यापार व्यवसायबाट आसातित लाभ लिन सकिने छैन ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  समयमा गरेका कामले फाइदा आफुलाई घाटा अरुलाई हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आर्थिक कारोवारमा सुधार आउनेछ । नोकरी तथा राजनीतिबाट लाभान्वित हुनुहुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समयले साथ दिनेछ । काम गर्न पछि नपर्नु होला । गरेका काम उदाहरणीय हुनेछन् । काम गरेर नाम र दाम कमाउन सकिने छ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): कामले अझै गति लिने देखिन्न । आस्था र विश्वासमा चोट पुग्न सक्छ । खर्चालु यात्रा हुनसक्छ । सहयोगी टाढा हुनेछन् । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिदैन ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  काममा ढिला सुस्ति हुनेछ । काम गरेर फाइदा लिन सकिने छैन । स्वास्थ्यमा समस्या आउन सक्छ । व्यापारमा आएको मन्दि कायम रहनेछ । अनावस्यक विषय बस्तुमा टाउको दुखाउनु पर्ला ।

——————————————–

 

तपाईको प्रतिक्रिया